ट्रक दुर्घटनामा घाईतेको उद्धार

मिति २०७५/१२/०५ गते जिल्ला चितवन ईच्छाकामना गा.पा.- ०१  कालिखोला स्थित मुग्लिन नारायणगढ सडक खण्डमा नारायणगढ तर्फ जादै गरेको  ना. ६ ख १४२  नं. को खाली ट्रक दुर्घटनामा च्यापिएको अवस्थामा मृत्यू भएका १ जना सहचालक र घाईते  ४ जनालाई स.प्र.नि. भवराज कटवालको कमाण्डमा खटि गएको १५ जनाको टोलीले उद्धार गरी भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको लागि पठाईएको